फेरि बाहिरियो हेर्नै नसकिने नेपाली चेलीको बिदेशी यौन-काण्ड, १८+ ले मात्र हेर्नुहोला

जीवन शैली

फेरि बाहिरियो हेर्नै नसकिने नेपाली चेलीको बिदेशी यौन-काण्ड, १८+ ले मात्र हेर्नुहोला

*नोट :नोट : यो शिर्षकको सम्बन्धित भिडियो अन्तिममा राखिएको छ हेर्नुहोला l यो पनि पढ्नुस : क्यान्सर, यौन दुर्बलता, मुटु रोग जस्ता समस्याहरुबाट छुटकारा पाउन पोलेको लसुन::::: लसुन प्राय सबैको भान्सामा पाइने एक प्रकारको सब्जी तथा मसला हो । लसुन खानाले हुने फाइदाका बारेमा हामी मध्ये धेरैलाई जानकारी नहुन सक्छ । तथापी हामी लसुन सब्जी तथा मसलाका रुपमा प्रयोग गर्ने गर्दछौं। आज हामी तपाईंहरुलाई लसुन खानाले हुने फाइदाहरुका बारेमा जानकारी गराउँदै छौं । लसुन काँचो तथा यसलाई मसलाको रुपमा हामी मध्ये धेरैले प्रयोग गर्दै आएका छौं । तर यही लसुनलाई पोलेर खाने गरेमा विशेषगरी पुरुषका लागि यो अत्यन्तै फाइदाजनक साबित हुने गरेको अनुसन्धानले साबित गरेको छ।

लसुनको पाइदा
आयुर्वेदमा लसुनका बारेमा अनेकौं फाइदा उल्लेख गरिएको छ। हामी मध्ये धेरैले लसुनलाई फरक फरक तरिकाले प्रयोग गर्ने गर्दछौं। कसैले यसलाई काँचो प्रयोग गर्ने गरेका छौं भने अरुले यसलाई सब्जी तथा अचारको रुपमा पनि प्रयोग गर्ने गर्दछन्। तर लसुनलाई पनि पोलेर खान हुन्छ र १ भन्ने विषयमा धेरैको जिज्ञासा हुनसकछ।

लसुनमा सल्फर नामक तत्वको मात्रा अत्यधिक हुन्छ। यसमा एलिसिन नामक तत्वको पनि मात्र उपलब्ध हुन्छ । अनि यीनै गुणका कारण लसुनले किटानुनासक तत्वालाई नष्ट पारिदिन्छ । यसमा उपलब्ध फंगल सँग लड्ने ताकत तथा रोगसँग लड्न सक्ने क्षमताका कारण कैयौं रोगका बिरुद्ध लसुनले रामबाणको काम गर्छ । अनि लसुनमाथि गरिएको एक अनुसन्धानले के देखाएको छ भने, यसमा लुकेको फाइटकेमिकल पुरुष स्वास्थ्यका लागि अति फाइदा जनक हुन्छ । उसो त आयुर्वेद चिकित्सकहरु प्रायजसो पुरुषहरुलाई राती भुटेको लसुनको ४/५ केस्रा खान सल्लाह दिन्छन् ।

कुकुर सँगको यौन सम्पर्क: यौन मानिसको एक अभिन्न कुरा हुँदाहुँदै पनि यो एकदम गोप्य कुरा पनि हो । यौनसम्बन्धी कतिपय क्रियाकलापको सन्दर्भमा समाजको आ–आफ्नै नियम एवं मूल्य–मान्यता हुन्छ । सामान्यत: मानिसहरूले त्यसकै परिधिभित्र रहेर व्यवहार गर्छन्, तर समाजका नियम वा मान्यताभन्दा फरक किसिमको व्यवहार गर्ने व्यक्ति पनि समाजमा नहुने होइनन् । यस्तो व्यवहारलाई अंग्रेजीमा प्याराफिलिया भनिन्छ । सजिलो भाषामा भन्ने हो भने सामान्य व्यक्तिलाई यौन उत्तेजना प्रदान नगर्ने वस्तु वा व्यवहारवाट यौन उत्तेजना प्राप्त गर्नु नै प्याराफिलिया हो । कोही आक्कलझुक्कल यस किसिमको यौन व्यवहारमा संलग्न हुन गयो भन्दैमा त्यसलाई प्याराफिलिया भनिँदैन । प्याराफिलियामा त्यस किसिमको क्रियाकलाप यौन आनन्द पाउने कुराको केन्द्र बिन्दुका रूपमा हुन्छ र उनीहरूले त्यस्तो क्रियाकलाप नियमित रूपमा गर्छन् वा गर्न एक किसिमको आन्तरिक बाध्यता महसुस गर्छन् ।

के कारणले हुन्छ ?
यो कुरा भन्न सजिलो भने छैन । यस किसिमको अनौठो व्यवहार किन हुन्छ भन्ने विषयमा अनेक सिद्धान्त छन् तर अन्तिम निक्र्यौल भने अझै हुन बाँकी नै छ जस्तो बुझिन्छ । धेरै व्यक्तिले यसलाई सामाजिक विकाससँग गाँसेका छन् र सम्बन्ध विकास गर्ने क्षमतामा कमी भएकाहरू यस्ता व्यवहारमा लाग्छन् भनिन्छ । संयोगवश आकस्मिक रूपमा कुनै परिस्थिति वा क्रियाकलापसँग यौनसुख गाँसिएको स्थितिमा कुनै व्यक्तिले त्यही कुरा बारम्बार दोहोर्‍याएर यौन सुख प्राप्त गर्न खोज्छ । यो त्यसैको परिणाम हो भन्नेहरू पनि छन् । केहीले यौन सम्पर्क राख्नै नपाउनु (sexual starvation), मानसिक रूपमै फरक किसिमको हुनु तथा यौन अतृप्ततालाई यसको प्रमुख कारण मानेका छन् । तपाईं विवाहित हुनु भएकाले यौन भोकमरीको स्थिति छैन । यौनरोग निको हुन्छ भन्ने अन्धविश्वासले पनि मानिसले पशुकरणी गरेका छन् । त्यसै गरी कतिपयले त मात्र जिज्ञासा (कस्तो हुँदो रहेछ हेरौं भनेर) वा आफ्नो यौनजीवनमा केही नौलोपन ल्याउन यसो गरेको समेत पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *