हामीले घरमा बनाउने र’क्सि’काे ईतिहास यस्तो रहेछ, एकपटक अवस्य पढ्नुहोला मन खुसी हुनेछ

जीवन शैली

हामीले घरमा बनाउने रक्सिकाे ईतिहास यस्तो रहेछ, एकपटक अवस्य पढ्नुहोला मन खुसी हुनेछ

संसारमा सबैभन्दा पहिला रक्सि बनाउने भट्टी एउटा ठुलो सिमलकाे रूखकाे तल बनाईएकाे थियाे ! त्यो रूखकाे हागामा एउटा कैलि र मैना बस्थे। त्यो रूखकाे तल एउटा बाघ र सुगुर त्यो रूखकाे छाहरिमा बिश्राम गर्न अाउथे । रक्सि बनाउने पहिलाे दिन त्यो रूखमा अागाे लागेछ त्यहा काेईलि मैना बाघ सुगुर डढेर मरेछन र तिनिहरू चारै जनाकाे अात्मा त्यो रक्सि भित्र प्रबेस गरेछ ।

त्यसैले रक्सि पिएकाे दुई प्याक पछि काेहिलिकाे अात्मा हामि भित्र पस्छ र मिठाे मिठाे कुराहरू अाउछ ! ३प्याक पछि मैनाकाे अात्मा जाग्छ र हामि एउटै कुरामा टया टया गरिरहन्छौ । चाैथाे प्याक पछि मात्छाै र बाघकाे अात्मा जाग्छ अनि त कसकाे बाहुकाे के लाग्छ टाेल भरिनै अाफु डन जस्तो लाग्छ सबैलाई थरकाउदै हिडछौ । पाँचौ प्याकमा पुरै झयाप अनि सुगुरकाे अात्मा जाग्छ त्यसपछि के हुन्छ थाहै हाेला नालि नालि डुबुल्की मार्दै मरे जस्तो भएर जहापायाे उहि लडिदिन्छ । स्वास्थयकाे लागि घरपरिवार र हरेक क्षेत्रमा हानिकारक छ धन्यवाद !!! फोटो फेसबुकबाट राजकुमार सुबेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *