७० बर्ष पुरानो नेपालको दुर्लभ फोटो र भिडियोहरु अहिले हेर्दा अचम्म लाग्छ !! सक्दो सेयर गरेर सबैलाई जानकारी गरौं

राष्टिय

७० बर्ष पुरानो नेपालको दुर्लभ फोटो र भिडियोहरु अहिले हेर्दा अचम्म लाग्छ !! सक्दो सेयर गरेर सबैलाई जानकारी गरौं

नेपाल भूगर्भ अध्यता बिदेशी नागरिक स्वर्गीय टोनी हागनले सन् १९५० को दशकमा खिचेका काठमाडौंका विभिन्न भाग र जनजीवनका तस्वीरहरू आज हेर्दा निक्कै अचम्म लाग्छ । उनले काठमाडौँ मात्र हैन नेपालको अधिकांश भूभागमा घुमेका छन् अध्ययन गरेका छन् । त्यस बेला उनले नेपालको प्राचिन दृश्य धेरै कैद गरे । यहाँ हामीले त्यस बखतको केहि चाख लाग्दा फोटोहरु राखेका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *