अब ब’लात्का’रीलाई मृ’त्युद’ण्ड दिइने,सक्दाे सेयर गरेर सबैलाई जानकारी गरौं ताकी यसको अन्त्य हुनेछ

अब बलात्कारीलाई मृत्युदण्ड दिइने,सक्दाे सेयर गरेर सबैलाई जानकारी गरौं ताकी यसको अन्त्य हुनेछ// बंगलादेशमा बलात्कारीलाई फाँसीको सजाय दिने गरी कानुन संशोधन गरिएको छ । बलात्कारका घटनामा लगातार बढोत्तरी हुन थालेपछि बंगलादेश सरकारले कानुन संशोधन गर्दै दोषीलाई कठोर सजायको व्यवस्था गरेको हो । बंगलादेशका कानुनमन्त्री अनिसुल हकका अनुसार राष्ट्रपतिले हस्ताक्षर गरेपछि मंगलबारबाट यो कानुन लागू हुनेछ […]

Continue Reading

फिनल्याण्डमा प्रधानमन्त्री पद १६ वर्षीया किशोरीलाई हस्तान्तरण ! हाम्रा नेताले पनि केही सिकुन

फिनल्याण्डमा प्रधानमन्त्री पद १६ वर्षीया किशोरीलाई हस्तान्तरण ! हाम्रा नेताले पनि केही सिकुन// लैं’गिक समानताका लागि उत्कृष्ट देशमध्ये फिनल्याण्ड पर्छ ।प्रधानमन्त्री सन्ना म’रिनले हालै त्यसको थप उदाहरण प्रस्तुत गरेकी छन् । १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद ह’स्तान्तरण गर्दै मरिनले उदाहरणीय क’दम चालेकी हुन् ।आभा मुर्तो नामकी ती किशोरी बुधबारका लागि प्रधानमन्त्री बनाइएकी […]

Continue Reading

यूएईले कोरोना भाइरस सम्बन्धि विश्व रेकर्ड बनायो, बिचरा हाम्रो सरकार चै के गर्दै छ

यूएईले कोरोनाभाइरस टेस्ट गर्ने क्रममा विश्वरेकर्ड बनाएको छ । यूएई आफ्नो जनसंख्याभन्दा धेरै कोरोनाभाइरस टेस्ट गर्ने पहिलो देश बनेको छ । यूएईले कोरोनाभाइरस सुरु भर्एदेखि अहिलेसम्म १ करोड ४ लाखभन्दा धेरै टेस्ट गरिसकेको छ । यो देशको कूल जनसंख्या भने ९६ लाख मात्र छ । कूल जनसंख्याको तुलनामा टेस्टको प्रतिशत अधिक हुने देशमा युएई पहिलो […]

Continue Reading

ट्रम्पको स्वास्थ्य जोखिममा ! अबका केही दिन महत्वपूर्ण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लडिरहेका छन् । कोरोना संक्रमण देखिएसँगै वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा उनको उपचार भइरहेको छ । ट्रम्पका डाक्टर सिन कोन्लीले अबको केही दिन ट्रम्पका लागि महत्वपूर्ण भएको बताएका छन् । कोन्लीका अनुसार ट्रम्पमा कोरोनाको संक्रमण दोस्रो चरणमा छ । यसअघि शनिबार साँझ ट्रम्प आफैंले ट्वीटरमा […]

Continue Reading

संक्रमित भएपछि डोनाल्ड ट्रम्पले भने ‘मेरो स्वास्थ्य लाभको कामना गर्ने सम्पुर्ण नेपालीहरुलाई धन्यवाद’

संक्रमित भएपछि डोनाल्ड ट्रम्पले भने ‘मेरो स्वास्थ्य लाभको कामना गर्ने सम्पुर्ण नेपालीहरुलाई धन्यवाद’ कोरोना संक्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ । सावधानी अपनाउँदै राष्ट्रपति ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको ह्वाइट हाउसले सूचना जारी गरी जानकारी दिएको छ । ट्रम्पलाई उनको विशेष हेलिकोप्टर मरिन–१ बाट मेडिकल सेन्टर लगिएको […]

Continue Reading

संदिग्ध अ’प’रा’धी समात्न प्रहरीले सुरु गर्यो अनौठो तरिका जुन विश्वमा कहि पनि छैन

संदिग्ध अपराधीहरूलाई पहिचान गरी समात्नका लागि सुरक्षा नियोगहरूले स्मार्ट चश्माको प्रयोग गर्ने योजना बनाइरहेका छन् ।विश्वका कतिपय प्रहरी नियोगहरूले संदिग्ध अपराधीहरूको गतिविधिलाई नियाल्न र उनीहरूको पहिचान गर्न स्मार्ट ग्लासको प्रयोगबारे योजना बनाइरहेका बेला चिनियाँ प्रहरीले यो काम सुरू गरिसकेका छन् । चीनले विश्वको सर्वाधिक ठूलो निगरानी कार्यको सञ्चालन गरिरहेको छ । यसका लागि १७० सीसीटीभी […]

Continue Reading

हस्पिटलमा जन्मियाे टाउको बिनाको बच्चा, शिशुको रुप रङग देखेर सबै अत्तालिए (भिडियो सहित)

हाम्रो छिमेकी देश भारतमा यस्तो दुनियालाई चकित पार्ने शिशुको जन्म भएका छन् जहाँ यो शिशुलाई हेर्नको लागी मानिसहरुको घुईचो लागेका छन् । भारतको बिहार भन्ने ठाउँमा ३५ बर्ष की खालिदा बेगमले केहि समय अगाडी यस्तो छोराको जन्म दिएका छन् । छोराको रुप, रङग देखेर सबै अत्तालिए दुनियालाई चकित भएका छन् । नवजात शिशुको टाउको पुरै […]

Continue Reading

यस्तो महासंकटका बिच बाहिरियो पृथ्वी ध्वस्त हुने दाबी, हेर्नुहोस प्रमाण सहित

दक्षिण अमेरिकी देशका प्राचिन माया सभ्यतामा प्रयोग हुने गरेको क्यालेन्डरलाई लिएर विगतका कयौं बर्ष देखि भइरहेको दावीमा एक अर्को थपिएको छ । पृथ्वी विनासलाई लिएर मानव मस्तिष्क धेरै नकारात्मक छैन । केही बर्ष अगाडीको एक सर्वेक्षणले आधुनिकिकरण र विकाससँगै मानवमा नैरास्यता पनि त्यतिकै बढेको देखाएको थियो । यो आत्महत्या जस्ता घटनामा बृद्धी, कहल, हत्या हिँसाजस्ता सामाजिक […]

Continue Reading

भारत लगायत केही देशमाथी साउदी अरबले लगायो कडा प्रतिबन्ध

भारत लगायत केही देशमाथी साउदी अरबले लगायो कडा प्रतिबन्ध साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ । कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ । भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी ती देशका साउदी […]

Continue Reading

बेलुकी पख आयो दुखद खबर: दुई बस एकआपसमा ठोक्किँदा ३० जनाको निधन #RIP

पाकिस्तानको दक्षिणी राज्य पंजाबस्थित दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा कम्तिमा पनि ३० जना मानिसको मृत्यु भएको छ । दुर्घटनामा ३० भन्दा बढी घाइते भएको एक उद्दारकर्मीलाई उद्रित गर्दे अन्तर्राष्ट्रिय संचार माध्यले जनाएका छन् । एक स्थानीय अधिकारीका अनुसार उक्त दुर्घटना सोमबार बिहान ६ बजे प्रान्तीय राजधानी लाहोरदेखि ६ सय किलोमिटरमा रहेको पंजाब सहरमा भएको हो […]

Continue Reading