राजसंस्था पुनःस्थापना नभए यी नेताहरुले हाम्रो देशको नाम इतिहासमा खोज्ने बनाउछन

राजसंस्था पुनःस्थापना नभए यी नेताहरुले हाम्रो देशको नाम इतिहासमा खोज्ने बनाउछन श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहको दिब्य उपदेश “नेपाल चार बर्ण छत्तिस जातको साझा फुलबारी हो”यसै भनाइ लाई आधार मान्दै यस देशका सम्पूर्ण नेपालिहरु एक-आपसमा पारिवारिक मित्रता कायम गर्दै बसेका थियौ। जात-जातिको आधारमा संबैधानिक रुपमा कुनै पनि किसिमको भेदभाब थिएन।देशमा राष्ट्रिय एकता,अखण्डता र धार्मिक […]

Continue Reading

प्रधानमन्त्री केपि ओली सरकारले गर्न सम्म भ्रष्टाचार गरे ! अब जनता चुप लाग्दैन

प्रधानमन्त्री केपि ओली सरकारले गर्न सम्म भ्रष्टाचार गरे ! अब जनता चुप लाग्दैन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारलगायत अनियमितता गरेकोले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउने बताएका छन्। सरकारले अप्रजातान्त्रिक काम गरिरहेकोले आन्दोलन गर्ने दिन आउन सक्ने देउवाको भनाइ छ। नेपाल महिला संघ केन्द्रीय समितिले सोमबार गरेको […]

Continue Reading

काङ्ग्रेस र सेनाको समर्थनमा राजतन्त्र फर्किदै: प्रमाण सहित बाहिरियो रहस्य, तपाईको पनि समर्थन भए सेयर गर्नुहोस

काङ्ग्रेस र सेनाको समर्थनमा राजतन्त्र फर्किदै: प्रमाण सहित बाहिरियो रहस्य, तपाईको पनि समर्थन भए सेयर गर्नुहोस देशमा परिवर्तित राजनीतिक परिस्थितीमाँझ पूर्वराजा ज्ञानेन्द्र शाह एकाएक सक्रिय भएका छन् । एमाले, माओवादी केन्द्रबीच एकता भइ शक्तिशाली कम्युनिष्ट पार्टी बनेको र दुई तिहाई मत सहित सरकार बनाएपछि अहिले राजा र नेपाली कांग्रेस आत्तिएको छ । राजाको भक्तिगान गर्न […]

Continue Reading

केपि ओली, प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण बाहिरियो

केपि ओली प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण बाहिरियो प्रमुख विपक्षी नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन डा. बाबुराम भट्टराईलाई चुनौती दिएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले हालै गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको […]

Continue Reading

दशैंमा घर जानुअघि र पुगेपछि यी नियमहरु पालना नगरे यस्तोसम्म कारबाही गर्ने सरकारको तयारी

दशैंमा घर जानुअघि र पुगेपछि यी नियमहरु पालना नगरे यस्तोसम्म कारबाही गर्ने सरकारको तयारी सरकारले तीव्र गतिमा फैलिएको कोरोना रोक्न मानिसहरुलाई जहाँको त्यहीँ दशैँ मनाउने गरी रोक्ने रणनीति बनाएको छ। स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा सोमबार मन्त्रालयमा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले दशैँसहितका चाडमा हुने आवतजावतलाई सकेसम्म कम गर्न यस्तो निर्णय लिएको हो। मन्त्रालयका प्रवक्ता […]

Continue Reading

बोइलर कुखुराको मासु तीन वर्षयता कै सबैभन्दा सस्तो ! हेर्नुहोस नयाँ मूल्य

बोइलर कुखुराको मासु तीन वर्षयता कै सबैभन्दा सस्तो ! हेर्नुहोस नयाँ मूल्य कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो भएको व्यवसायीहरुले बताएका छन् । एक महिनामा तीन पटक मूल्य घट्दा पनि मासु नबिकेपछि प्रतिकिलो तयारी मासुको मूल्य दुई सय रुपैयाँबाट पनि तल झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । ‘मासुको मूल्य तीन वर्ष […]

Continue Reading

‘राजाको ठाउँमा अहिले तेस्तै नयाँ मान्छे आएर देश लुटिरहेको छ’ – सांसद रामकुमारी झाँक्री

‘राजाको ठाउँमा अहिले तेस्तै नयाँ मान्छे आएर देश लुटिरहेको छ’ – सांसद रामकुमारी झाँक्री// नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद तथा नेकपा नेतृ रामकुमारी झाँक्रीले केपि ओलि नेतृत्व सरकारको खुलेरै कडा आलोचना गरेकी छिन् । कुलमान घिसिङ्ग पुन नियुत्तीको बिषयबस्तुमा रहेर एक अनलाइन टेलिभिजन संगको अन्तर्वार्ताका क्रममा सांसद झाँक्रीले भनिन् – “विगतमा देशमा राजा लगाएत राजतन्त्रले […]

Continue Reading

सबै सरकारी अस्पताल कोभिड अस्पताल बनाउने सरकारको बोल्ड निर्णय

सबै सरकारी अस्पताल कोभिड अस्पताल बनाउने सरकारको बोल्ड निर्णय// सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकले अस्पतालले होटलहरुसँग सहकार्य […]

Continue Reading

नेकपा फुटको संघारमा ! अध्यक्ष तथा प्रधानमन्त्री केपि ओलीले पार्टीमा यतिसम्म गरेको खुलासा

नेकपा फुटको संघारमा ! अध्यक्ष तथा प्रधानमन्त्री केपि ओलीले पार्टीमा यतिसम्म गरेको खुलासा// आफ्नौ पार्टीका सांसदहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यसको तरंगा केन्द्र सम्म पुगेको छ । फलस्वरुप सोमबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरे । भेटको […]

Continue Reading

सास फेर्न गाह्रो वा वेहोस होला जस्तो भए मात्र हस्पिटल आउनुस् नत्र सरकारले धान्न सक्दैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुघाखोकी लाग्दैमा वा ज्वरो आउँदैमा कोरोना संक्रमितहरु अस्पताल जानुनपर्ने बताएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सामान्य रुघाखोकी, ज्वरोका बिरामीहरु अस्पताल जाने क्रम बढेको भन्दै यस्तो आग्रह गरेका हुन् । सास फेर्न गाह्रो भएमा, वेहोस भएमा वा होला जस्तो भएमा वा पिसाव नभएमा वा कम भएमा मात्र […]

Continue Reading